Incident Reports

भ्रष्टाचार गर्ने आशंकामा न्यायाधीशले लगाए अदालतमा ताला

2018-11-01

Karnali, Dailekh, Narayan

सेवाग्राही तथा अन्य व्यक्तिले कार्यालयहरुमा भ्रष्टाचार भएको भन्दै तालाबन्दी गरेको समाचार त सुन्दै आएको हो । तर आफ्नै कर्मचारीले भ्रष्टाचार गर्ने अशंकामा जिल्ला अदालतका न्यायाधीशले नै अदालतमा तालाबन्दी गरेको घटना  बाहिर अएको छ । घटना हो दैलेख जिल्ला अदालतको। दैलख जिल्ला अदालतका  श्रेष्तेदारको सरुवा भएपछि त्यहाँका न्यायाधीशले आफ्नै कार्यालयमा तालबन्दी गरेका छन् । जिल्ला अदालत दैलेखका न्यायाधीशले सरुवा भएका श्रेष्तेदारले भ्रष्टाचार गर्ने भन्दै आफ्नै एकाउन्ट शाखामा तालबन्दी गरेका हुन् । भदौ १३ गते न्याय सेवा आयोगवाट विशेष अदालतमा सरुवा भएका श्रेष्तेदार रमेश श्रेष्ठेले भ्रष्टाचार गर्ने भन्दै जिल्ला न्यायाधीश सनतचन्द्रले कार्यालयमा तालबन्दी गरेका छन् ।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Mahottari

0 Comments