Incident Reports

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु, स्थानीयद्वारा टिपरमा आगजानी

2019-04-12

Bagmati, Nuwakot, Bidur

नुवाकोटमा शुक्रबार बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।जिल्लाको बट्टार–४ मा बिहान साढे सात बजे बा ५ ख २८९८ को टिपरले ना ३३ प ३४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।मृत्यु हुनेमा विदुर नगरपालिका–२ का २२ वर्षीय दिवाकर खनाल रहेका छन् भने २४ वर्षीय मुन्ना गुप्ता घाइते रहेका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।दुर्घटनापछि आक्रोशित स्थानीयले टिपरमा आगजनीसमेत गरेका छन् । दोषी चालकलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयबासीले बट्टार–गगंटे सडक खण्ड अबरुद्ध बनाएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Arson
Weapons Fire
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments