2019-04-30
१७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
विद्यार्थीहरुले शिक्षा क्षेत्रको शुल्क वृद्धि घटाएर माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, देशमा वृद्धि भएको हत्या हिंसा नियन्त्रण तथा अन्त्य गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्नु पर्ने लगायतका मागहरु राखी प्रदर्शन गरेका हुन् ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | Nepali Congress and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD