Incident Reports

शिकार खेल्न जाँदा बन्दुक पड्केर घाइते

2018-12-13

Province 1, Taplejung, Yangwarak, Ward 2

ताप्लेजुङको पाथीभरा याङवरक गाँउपालिका वडा नं. २ का सन्देश लिम्बू शिकार खेल्न गएका साथी सुमित लिम्बूले अचानक भरुवा बन्दुक पड्काउँदा पेटमा गोली लागेर गम्भिर घाइते भएका छन्। दुवैजना मंगलबार दिउँसो शिकार खेल्न जंगलमा गएका थिए । सुमितले चलाएको गोली सन्देशको पेटको दाँया भागमा लागेको थियो । उनलाई आफन्तले फेला पारेर थप उपचारमा लागि झापाको विएण्डसी अस्पताल पु¥याएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । गोली चलाउने सुमितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Other Sources

0 Comments