Incident Reports

विद्युत प्राधिकरणका प्रमुखद्वारा पत्रकारमाथि हातपात

2019-05-16

Madhes, Mahottari, Jaleswor

विद्युत प्राधिकरण महोत्तरीका प्रमुख मघवेन्द्र यादवले कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता अमरकान्त ठाकुरलाई जेठ २ गते दुर्व्यवहार गरेका छन्। प्राधिकरणको बारेमा नराम्राे समाचार लेखेर आफुलाई मानसिक तनाव दिएको आरोप लगाउँदै यादवले प्राधिकरणको कार्यालय पुगेका पत्रकारलाई दुर्व्यवहार गरेका हुन। उनले पत्रकारहरुलाई आफ्नो विरुद्ध समाचार लेखे राम्रो नहुने भन्दै पत्रकारहरूलाई धम्की पनि दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media

0 Comments