Incident Reports

समयमै पुस्तक नपाएको भन्दै विद्यार्थीहरु आन्दोलित

2019-05-31

Madhes, Saptari, Hanumannagar Kankalini

आफुहरुले समयमै पुस्तक नपाउँदा पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै हनुमाननगर कंकालिनी नगरपालिका स्थित महावीर माध्यमिक विद्यालयको विद्यार्थीहरुले विद्यालयको प्रधानाध्यापक दम्बर सताराको विरुद्ध प्रदर्शन गरेको छ। आक्रोशित विद्यार्थीहरुले २ घणटा सडक अवरुद्ध गरेर प्रदर्शन गरेको छ।

विद्यार्थीहरु आन्दोलित भएको थाहापाएपछि हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर विद्यालय पुगि विद्यार्थीहरुलाई चाँडै नै पुस्तक उपलब्ध गराउने वाचा गरे।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments