Incident Reports

हातहतियार सहित पक्राउ

2019-06-12

Lumbini, Kapilbastu, Banganga, Ward 7

काठमाडौं, २८ जेठ     कपिलवस्तु, बाणगंगा नगरपालिका-७ मोतीपुर बस्ने ४० वर्षीय नोने थारूलाई लाइसेन्स नभएको एकनाले भरुवा बन्दुक सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ बस्ने २५ वर्षीय कुमार बोटेले आफ्नो घरमा लगेर राखेको अवस्थामा उक्त  बन्दुक खेलाउने क्रममा पड्केर बोटे घाइते भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि मर्सिटी अस्पताल बुटवल पठाइएको छ ।    

 

Police website , Local Newspaper - Siraha

0 Comments