Incident Reports

पेस्तोल तथा गोली सहित पक्राउ

2019-06-19

Lumbini, Rupandehi, Siddharthanagar, Ward 4

रुपन्देही, ३ असार    सिद्धार्थनगर नगरपालिका-४ स्थित गौतमबुद्ध बिमानस्थलबाट भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल १ थान, त्यसको गोली १६ राउण्ड र म्याग्जीन २ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरको उडानद्धारा भैरहवाबाट पोखरा जान लागेका शुक्लालाई बिमानस्थलको एक्सरे मेसिनद्धारा जाँच गर्नेक्रममा उनको लगेजभित्र उक्त हतियार फेला परेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments