Incident Reports

कटुवा पेस्तोल सहीत एक पक्राउ

2019-03-01

Lumbini, Kapilbastu, Krishnanagar, Ward 1

प्रहरीले कृष्णनगर नगरपालिका १ डबरा चोकबाट बिहीवार दिउसो कटुवा पेस्तोल सहीत एक जना पक्राउ गरेको छ| कृष्णनगर नगरपालिका ९, बहादुरगञ्जका २९ वर्षीय बजरंगीलाई कटुवा पेस्तोल र त्यसमा लागने  एउटा खोका सहीत पक्राउ परेका हुन ।

डबराचोकबाट बहादुरगञ्ज जाँदै गरेका चौधरीमाधि शंका लागेर प्रहरीले चेकजाँच गर्दा कटुवा पेस्तोल बरामद भएको प्रहरी नायव उपरीक्षक रवि रावलले वताए। चौधरीमाथि हातहतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक रावलले बताए ।

0 Comments