Incident Reports

भरुवा बन्दुक सहित पक्राउ

2019-07-02

Province 1, Sankhuwasabha, Panchakhapan, Ward 6

संखुवासभा, १४ असार 

पाँचखपन नगरपालिका-६ सखुवामगर गाउँ बस्ने २९ वर्षीय जगत रानामगरलाई भरुवा बन्दुक १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी वानाबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा लोड गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारेको हो ।    यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments