Incident Reports

उपभोक्ताद्वारा वन कार्यालय घेराउ

2019-05-26

Province 1, Morang, Kerabari, Ward 9

मोरङको केराबारी गाउँपालिका वडा नं. ९ खयरघारी र घङ्घरुका उपभोक्ताहरूले आइतबार इलाका बन कार्यालय केराबारी घेराउ गरेका छन् । वन कार्यालय केराबारीले केराबारी-९ स्थितधरधरे सामुदायिक वन समूहले संरक्षण गर्दै आएको वन क्षेत्रमा रुख कटान गरेपछि स्थानीय उपभोक्ताहरूले वन कार्यालय घेराउ गरेका हुन् ।

धरधरे सामुदायिक वन समूहका उपभोक्ताहरूले संरक्षण गर्दै आएको वनक्षेत्र लोहन्द्रा साझेदारी वन गठनको क्रममा हस्तक्षेप गरेपछि उपभोक्ताहरू वन कार्यालय घेराउ गरेका छन् । 


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments