Incident Reports

दुई नाल भरुवा बन्दुक बरामद

2019-07-05

Bagmati, Kabhrepalanchok, Mahabharat, Ward 3

काभ्रेपलाञ्चोक, १९ असार    

महाभारत गाउँपालिका-३ राम्चेबाट २ नाल भरुवा बन्दुक फेला पारी जिल्ला प्रहरी कार्यालयको प्रहरीले बिहीबार बिहान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments