Incident Reports

टिपरले धुलो उडाएको भन्दै सडक अबरूढ़

2019-04-25

Madhes, Siraha, Mirchaiya

स्थानियहरुले बिहीबार सिरहाको मिर्चेयामा सडक अबरुद्ध पारेका छन् । सिद्धिचरण राजमार्ग अन्तर्गत कटारी सडकखण्डमा ओभर लोड गरेर चल्ने टिपरले बाटोमा धुलो उडाएर हैरान बनाएको भन्दै स्थानियहरुले मिचैंयाको कटारी चौकमा सडक अवरुद्ध पारेका हुन् । 

सिरहाको चोहवास्थित मारुती, सौर्य र कसमस सिमेन्ट उद्योगका लागि चुन ढुङ्गा बोक्ने टिपर ठुलो संख्यामा दिन्हें चलेपनि सडकमा नियमित रुपमा पानी समेत नहाल्दा स्वास्थ्यमा असर पारेकोले बाध्य भएर सडक अबरुद्ध गरेको स्थानीय राम नारायण ठाकुरले बताए । 

टिपर आतंक रोकेर सडकमा पानी हाल्ने काम नगरे कडा आन्दोलन गर्ने समेत स्थानियहरुले चेतावनी दिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments