2019-07-10
Province 1, Dhankuta, Dhankuta, Ward 8
धनकुटा, २५ असार धनकुटा नगरपालिका-८ टेकुनाला बस्ने ५८ वर्षीय हर्कजंङ राईलाई १ नाल भरुवा बन्दुक सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । राईको घरमा बाँदर लखेट्ने भनी अवैध रुपमा बन्दुक राखिएको छ भन्ने सूचानाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त भरुवा बन्दुक सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD