Incident Reports

नेविसंघले गर्यो काँकडभिट्टामा प्रदर्शन

2019-07-25

Province 1, Jhapa, Mechinagar

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) झापाले पूर्वी काँकडभिट्टा  नाकामा प्रदर्शन गरेको छ । विहीबार नेविसंघ झापाका सभापति राजेन्द्र उप्रेतीको नेतृत्वको टोलीले भारतबाट आउने विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँच गरेर मात्र नेपाल भित्र्याउन माग गर्दै प्रदर्शन गरेको हो ।सर्वोच्च अदालको निर्णयलाई सरकारी पक्षले पटक–पटक बेवास्ता गरेपछि काँकडभिट्टा नाका मै प्रदर्शन गर्नुपरेको अध्यक्ष उप्रेतीको भनाइ थियो । विषादीयुक्त तरकारी तथा फलफूल चेकजाँचबारे सरकार आफूले गरेको निर्यणबाट पछि हटेपछि सर्वोच्चले चेकजाचको आदेश दिएको थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments