Incident Reports

चार नाल भरुवा बन्दुक फेला

2019-07-26

Province 1, Taplejung, Phungling, Ward 11

ताप्लेजुङ, ९ साउन

फुग्लिङ नगरपालिका-११ फवाखोलास्थित जंगलको ओडारमा मंगलबार दिउँसो बेबारिसे अवस्थामा ४ नाल भरुवा बन्दुक फेला पारी प्रहरीले बरामद गरेको छ । बिमानस्थल सुरक्षा गार्ड सुकेटारबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा ती बन्दुकहरू फेला पारी बरामद गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments