Incident Reports

माइतीघरमा कर्णालीको आवाज

2019-07-27

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– कर्णालीका बालबालिकाको पोषणमा अनियमिता भएको भन्दै शनिबर राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।प्रदर्शनमा सहभागीले कर्णालीका बालबालिकामाथि गुणस्तरहीन लिटो वितरण भएको भन्दै यस्तो कार्यमा सलग्नमाथि कारबाहीमा माग गरेका थिए । ‘कर्णालीका लागि न्याय’ नाममा गरिएको प्रदर्शनमा कर्णाली क्षेत्रका सरोकारवालाहरुको सहभागिता रहेको थियो । फोटोः सुवास श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments