Incident Reports

भरुवा बन्दुक र पेस्तोल सहित पक्राउ

2019-08-04

Karnali, Rukum West, Chaurjahari, Ward 3

चौरजहारी नगरपालिका-३ स्यालखोला भन्ने स्थानबाट भरुवा बन्दुक १ थान र पेस्तोल १ थान सहित बाँके  कोहलपुर नगरपालिका-१ कौशिलानगर बस्ने १८ वर्षीय गोरे थापा र दैलेख दुल्लु नगरपालिका-१२ लम्सु बस्ने ३४ वर्षीय खडक बिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चौरझारीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।    

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Police website , Local Newspaper - Banke

0 Comments