Incident Reports

भ्याटको बिरोध गर्दै फोहोर व्यवस्थापन कम्पनी आन्दोलित

2019-07-23

काठमाडौँका फोहोर व्यवस्थापन कम्पनी, प्लास्टिक संकलन केन्द्र र उद्योग भ्याटमा अनिवार्य दर्ता हुनुपर्ने प्रावधानको विरुद्ध २ हप्ता देखि बन्द भएका छन्। स्थायी लेखा नम्बर (प्यान)मा दर्ता भइसकेका यी कम्पनीहरु फेरी भ्याटमा दर्ता हुनुपर्ने प्रावधान हटाउनु पर्ने माग गर्दै व्यवसायीहरुले काम ठप्प परेका हुन्। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 7 days
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Private company
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments