Incident Reports

गाई मारेको अभियोगमा पक्राउ

2019-08-30

Bagmati, Bhaktapur, Changunarayan, Ward 7

भक्तपुर, १३ भदौ चाँगुनारायण नगरपालिका-७ बागेश्‍वरी महादेवस्थान बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय चिरन पुरीलाई गाई मारेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका पुरीले फर्ममा रहेको ४ वटा गाईमध्ये १ वटा गाईलाई बिहीबार राति दाउराको चिर्पट र कोदालोले प्रहार गर्दा मारेको भन्ने  खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments