Incident Reports

तालाबन्दी खोल्न अल्टिमेटम

2019-06-28

नेपाल पत्रकार महासंघ नवलपुरको कार्यालयमा तालाबन्दी गरिएको छ। प्रेस चौतारी, प्रेस सेन्टर, क्रान्तिकारी पत्रकार महासंघ, डब्लुडब्लुजे, फोनिज र वातावरण पत्रकार मञ्चले संयुक्त रूपमा आन्दोलन थालेका छन् ।

आन्दोलनरत संगठनहरूले नेपाल पत्रकार महासंघ नवलपरासीको संयुक्त साधारण सभाले पास गर्न नसकेको आर्थिक प्रतिवेदन पुनः छलफलमा ल्याउनुपर्ने, नयाँ सदस्यता, सदस्यता शुद्धिकरण, सदस्यता शुल्क, आर्थिक पारदर्शितालगायतको विषयमा नवलपुरमा रहेका पत्रकारहरूको पेशागत संगठनहरू सहितको कार्यदल बनाएर टुंग्याउनु पर्नेमा जोड दिएका छन् । यसअघि क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले लगाएको ताला प्रहरी लगाएर महासंघले तोडेको थियो ।

यसैबीच नेपाल पत्रकार महासंघ नवलपुरले आन्दोलनप्रति कडा आपत्ती जनाएको छ। 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments