Incident Reports

रविको पक्षमा पथरीमा पनि प्रदर्शन

2019-08-25

Province 1, Morang, Biratnagar

पत्रकार शालिकराम पुडासैनीको रहस्यम मृत्यु प्रकारणको अनुसन्धानका क्रममा पक्राउ परेका अर्का पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै आइतबार मोरङको पथरीशनिश्चरेमा पनि प्रदर्शन भएको छ।

स्वतन्त्र नागरिक नामक समूहको नाममा आयोजित कार्यक्रमअन्तर्गत नाराजल्ससहितको पथरी बजार परिक्रमापछि लोकतान्त्रिक चोकमा कोणसभा भएको थियो । सभामा रमेश प्रसाईं, जीवन विष्ट, मौसम याक्थुङ्बा, सुविन पराजुलीलगायतले बोल्दै पत्रकार लामिछाने निर्दोष भएको जिकिर गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । साथै उनीहरूले सरकारले भ्रष्टाचार. अनियमितता, अपराध रोक्नुपर्ने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments