Incident Reports

भरुवा बन्दुक बरामद

2019-05-18

Karnali, Surkhet, Panchpuri, Ward 7

पञ्चपुरी नगरपालिका-७ जंगलघाटस्थित जंगलबाट शनिबार दिउँसो बेवारिसे अवस्थामा फेला परेको भरुवा बन्दुक १ नाल बरामद भएको छ ।

स्थानीयबासीले उक्त ठाउँमा बन्दुक फेला पारी प्रहरी चौकी डाँडाछाप्रेबाट समुदाय-प्रहरी साझेदारी अन्तर्गत जनचेतनामुलक कार्यक्रम गर्न गएको प्रहरीलाई बुझाएका हुन् । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments