Incident Reports

जनता बहुमुखी क्याम्पसमा तालाबन्दी

2019-08-21

Province 1, Sunsari, Itahari

नयाँ शैक्षिक शत्र शुरु हुनै लाग्दा क्याम्पस प्रशासनले शुल्क वृद्धि गरेको भन्दै विद्यार्थी सङ्गठनले विरोध जनाउँदै तालाबन्दीको चेतावनी दिएका थिए ।

शुल्क वृद्धि फिर्ता नलिए भोलि बिहीबार बिहान ७ बजे क्याम्पस प्रशासनमा पनि तालाबन्दी गरिने ती सङ्गठनले जनाएका छन् ।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, नेपाल विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी फोरम, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments