Incident Reports

सिंहदरबारबाट ९ पत्रकार पक्राउ

2019-09-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं : विभिन्न माग राख्दै रेडियो नेपालमा डेलिगेशनका लागि गएको पत्रकारहरुको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा अन्नपूर्णकर्मी यम विरही, अजयबावु शिवाकोटी, दीलिप पौडेल, रामप्रसाद दाहाल लगायत ९ जना छन् । उनीहरुलाई सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा प्रदर्शन गरेको भन्दै पक्राउ गरिएको हो ।

दिपायलबाट निकालिएका पत्रकारहरुको पुनर्वाहलीको माग राख्दै उनीहरु रेडियो नेपालको कार्यालयमा डेलिगेशन गएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Secondary Form Detention of Journalist
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Other state institutions
Actor 1 - Youth na
Actor 2 - Number of people 9
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
National/Online Media , INSEC

0 Comments