Incident Reports

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका संस्थापक अध्यक्षमाथि कुटपिट

2019-09-27

Lumbini, Banke, Nepalgunj, Ward 2

नेपाल पत्रकार महासङ्घ बाँके शाखाका संस्थापक अध्यक्ष नेपालगन्ज उमनपा–२ का ६५ वर्षीय पत्रकार लियाकत अलीमाथि असोज १० गते राति कुटपिट भएको छ ।

असोज १० गते राति सामूहमा आएका अपरिचित व्यक्तिहरूले पछाडीबाट आक्रमण गरी भागेको अलीले बताए ।

उनले आक्रमणकारीको समूह र कारण बारे अनभिज्ञ रहेको बताए । पीडित पत्रकारले असोज ११ गते  प्रहरीमा उजुरी दिएका छन् ।

जिल्ला प्रहरी बाँकेका एसपी विरबहादुर वलीले घटनाका विषयमा अनुसन्धान भइरहेको बताए ।

स्मृति देवकोटा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Banke

0 Comments