Incident Reports

बेवारिशे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

2019-10-19

Lumbini, Gulmi, Chatrakot, Ward 4

गुल्मी, २ कात्तिक   छत्रकोट गाउँपालिका-४ देउरालीस्थित बारीमा बेवारिशे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments