Incident Reports

पत्रकार महासंघका पूर्वअध्यक्षमाथि ज्यान मार्ने धम्की

2019-07-29

नागरिक समाज दाङले कार्य समितिका सदस्य तथा नेपाल पत्रकार महासंघ दाङका पूर्वअध्यक्ष केबी मसालमाथि ज्यान मार्ने धम्की आएको भन्दै भत्सर्ना गरेको छ ।

योगी एडभरटाइजिङका नारायणनाथ योगीले ज्यान मार्ने धम्की दिएको भन्दै नागरिक समाज दाङले भत्सर्ना गरेको छ ।

संयोजक चन्द्रराज पन्त र सचिव लक्ष्मी आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नागरिक समाज दाङको बैठक सकेर बजार निस्कँदै गर्दा उहाँलाई न्यूरोडको शाक्य गहना पसल नजीक बीच सडकमा दिएको ज्यानमार्ने धम्कीप्रति खेद व्यक्त गर्दै उहाँको जिउज्यानको सुरक्षा तथा यस्ता धम्कीदिनेलाई नागरिक समाज दाङ प्रहरी प्रशासन समक्ष कारवाहीको माग गर्दछ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Local Newspaper - Dang

0 Comments