Incident Reports

डा. केसीलाई लिन डडेल्धुरा पुगेको सेनाको हेलिकप्टर रित्तै फर्कियो !

2019-11-11

काठमाडौँ । डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीलाई लिन गएको नेपाली सेनाको हेलिकप्टर रित्तै काठमाडौँ फर्किएको छ। डा. केसीको स्वास्थ्य अवस्था नाजकु बन्दै गएपछि काठमाडौं लैजान सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको थियो ।

सरकारले केसीलाई मञ्जुरी बिना नै काठमाडौं लैजान खोजेपछि स्थानीयले यातायातका र बजार ठप्प पारेका थिए।

चिकित्सा शिक्षा सुधारको माग गर्दै १७ औं पटक डडेल्धुरामा अन्सनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गए पनि उनले डडेल्धुरा छोड्न मानेका छैनन्। उता अस्पतालले डा केसीको स्वास्थ्य अवस्था जटिल रहेको र

उपचारका लागि डडेलधुरामा सुविधान नभएको भन्दै सुविधान सम्पन्न अस्पताल जान सुझाव दिएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments