Incident Reports

महराको विरुद्ध समाचार लेखेको भन्दै पत्रकारलाई धम्की

2019-10-04

सभामूख कृष्ण बहादुर महराले संघीय सांसदका कर्मचारीमाथि जबर्जस्ती करणी गरेको भन्ने समाचार प्रकाशन गरेपछी पत्रकार अजय बाबु शिवाकोटीलाई धम्की आएको छ।   

नेपाल प्रेस युनियनका अनुसार शिवाकोटीको वेबसाइत हाम्रा कुरामा सो समाचार प्रकाशन भएपछि अपरिचित नम्बरबाट धम्की आउने गरेको छ।

महानगर प्रहरीका प्रवक्ता होबेन्द्र बोगटीका अनुसार प्रहरीलाई मौखिक जानकारी प्राप्त भएपनि लिखित उजुरी भने परेको छैन।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Threat/intimidation
Secondary Form Threat/intimidation
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments