Incident Reports

ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त [भिडियोसहित]

2019-12-08

Lumbini, Banke, Kohalpur


बाँके — ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त बनेको छ । कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ट्रकले आइतबार बिहान करिब १० बजे ठक्कर दिँदा विद्यार्थी सख्त घाइते भएका थिए । उनको अहिले उपचार भइरहेको छ ।

त्यसपछि आक्रोशित आफन्त, अन्य विद्यार्थी र स्थानीयवासीले ट्रकलाई घेरा हाली जलाइदिएका थिए। अहिले पनि झडप चलिरहेको छ। प्रदर्शनमा उत्रिएका केही विद्यार्थी पनि घाइते भएका छन्। प्रदर्शनकारीमाथि बल प्रयोग गर्न खोजेपछि झडप भएकोहो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र केही सेल अश्रुग्यास प्रहार गरेको छ। विद्यार्थीलाई ठक्कर दिने ट्रक चालकलाई प्रहरीले संरक्षण दिएको भन्दै आक्रोशित विद्यार्थी, स्थानीयले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। भिडियो    

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Secondary Form Arson
Weapons Fire , Other
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments