Incident Reports

बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

2019-12-11

Lumbini, Bardiya, Gulariya, Ward 12

बर्दिया, गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक १ थान मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments