Incident Reports

अज्ञात पक्षबाट स्काभेटरमा आगजनी

2019-12-15

Sudurpashchim, Kailali, Godawari, Ward 9


गोदावरी नपा–९ स्थित खुटीया खोलामा राखेको स्काभेटरमा अज्ञात पक्षले आगजनी गरेको छ । गिट्टी बालुवा निकाल्नका लागि खोला किनारामा राखेको बा २ क ९७४८ नम्बरको स्काभेटरमा मङ्सिर २८ गते राति अज्ञात पक्षले आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

आगो कसले र किन लगाएको हो भन्ने थाहा हुन नसकेको डिएसपी बस्नेतले बताउनु भयो । घटनाको अनुसन्धान र आरोपितको खोजी कार्य जारी राखेको उहाँको भनाइ छ ।

मैनामोती चौधरी

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
INSEC , Local Newspaper - Chitwan

0 Comments