Incident Reports

हतियार सहित रौतहट बाट ३ जना पक्राउ

2019-12-18

Madhes, Rautahat, Rajpur, Ward 3

प्रहरीले राजपुर नगरपालिका-३ बाट एक थान पेस्टोल, २ राउण्ड गोली र चक्कु सहित ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ३७ वर्षीय उमेश्वर प्रसाद यादव, ३८ वर्षीय दामोदर साह र ६६ वर्षीय छोटे लाल साह रहेका छन्। 

National/Online Media

0 Comments