2019-12-18
वडाध्यक्षलाई आर्थिक सहयोग नदिइएको भन्दै कलैया उपमहानगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुनले लेखा शाखा र मूल गेटमा तालाबन्दी गरेकी छन् । केही वडाध्यक्षसहित उपमहानगर पुगेकी उनले लेखा शाखा र मूल गेटमा तालाबन्दी गरेकी हुन् ।
वडा नं. ५ का वडाध्यक्ष राम अयोध्या मण्डललाई क्यान्सर भएपछि उपचार खर्च पाँच लाख रुपैयाँ आर्थिक सहयोग दिन कार्यपालिका बोर्डबाट निर्णय भए पनि कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत नमानेको भन्दै लेखा शाखामा तालाबन्दी गरेको उपप्रमुख खातुनले बताइन् ।
आर्थिक सहयोग उपलब्ध गराउन ढिलाइका साथै अन्य कार्यक्रमसमेत अपारदर्शी ढंगबाट भएकाले १३ सूत्रीय मागसहित आफूहरू विरोधमा उत्रिएको उनको भनाइ छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Gherau/Dharna (sit-in)/padlocking |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | 5 |
Actor 1 - Affiliations | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD