Incident Reports

डाकनेश्वरी नगरपालिकाको बिरोधमा मोटर साइकल र्यल्ली

2019-12-21

Madhes, Saptari, Dakneshwori

स्थानीय युवाले डाकनेश्वरी नगरपालिकाको आर्थिक कारोबार सार्वजनिक गर्न माग गर्दै पुस ५ गते मोटरसाइकल र्यल्ली आयोजना गरेका छन्। युवाहरुले बिगत २ महिना देखि प्रदर्शन गर्दै आएका छन्। उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी पनि गरेका थिए । युवाहरुले नगरपालिकामा आर्थिक अनियमितताको अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।  

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments