Incident Reports

भरुवा बन्दुक बरामद

2020-01-07

Lumbini, Bardiya, Badhaiyatal, Ward 1

बर्दिया, २० पुस     

बढैयाताल गाउँपालिका-१ सानो डाँफेस्थितबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक आइतबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।   

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

0 Comments