Incident Reports

जनकपुरका मेयरको अगुवाइमा १२ जना पत्रकारमाथि कुटपिट

2020-01-07

Madhes, Dhanusha, Janakpur

काठमाडौँ – जनकपुर उपमहानगरपालिकाको कार्यालयमा पत्रकारहरुमाथि कुटपिट भएको छ।

मेयर लाक किशोर साहकै नेतृत्वमा पत्रकार महासंघका अध्यक्ष अनिल मिश्र, देशसञ्चार संवाददाता राजा झा, कान्तिपुर दैनिकका संवाददाता अमरकात्न ठाकुरसहित १२ जना पत्रकारहरुमाथि कुटपिट भएको हो ।

कुटपिटबाट कान्तिपुर टीभीका संवाददाता ठाकुरलाई चोट लागेको छ। मेयर र उनका सहयोगीहरुले पत्रकारमाथि हेल्मेटले आक्रमण गरेका थिए।

‘पत्रकारहरु मेयरको भनाइ लिन उनको चेम्वरमा गएका थियौँ, अचानक आक्रमण भयो, मलाई पनि हेल्मेटले चोट लागेको छ’, देशसञ्चारका जनकपुर संवाददाता राजा झाले भने ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Blunt weapon
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
National/Online Media

0 Comments