Incident Reports

प्रदेश ३ को नाम 'नेवा: ताम्सालिङ' राख्न माग गर्दै काठमाडौंमा विरोध

2020-01-06

Bagmati, Kathmandu, Kathmandu

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राखेकाे भन्दै विरोध भएकाे छ । बागमती नामले प्रदेश ३ को पहिचानकाे नहुने भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघलगायतले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध जनाएका हुन् ।

उनीहरुले सरकार पञ्चायतकालीन युगतर्फ जान लागिरहेकाे भन्दै प्रदेश ३ को ऐतिहासिक सांस्कृति पहिचानलाई समेटने गरी 'नेवा: ताम्सालिङ' राख्न माग राखेका छन् । उनीहरुले नेकपा सचिवालयले प्रदेश सरकारको अधिकार हनन गरेकाे भन्दै प्रदेशकाे नामाकरण आफूहरुलाई मान्य नहुने बताए 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Ethnic or caste-based collective tensions
Actor 1 - Number of people 100
Actor 1 - Affiliations NEFIN
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Left Alliance (CPN-MC, UML & others)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis