Incident Reports

गोकर्ण रिसोर्ट अगाडि नेविसंघको प्रदर्शन

2020-01-22

Bagmati, Kathmandu, Gokarneshwor

नेपाल विद्यार्थी संघले गोकर्ण फरेष्ट रिसोर्ट अगाडि प्रदर्शन गरेको छ।

यती होल्डिङ्स कम्पनीलाई सरकारले कम शुल्कमा नेपाल ट्रष्टको जग्गा दिएको विरोधमा बुधबार नेविसंघले प्रदर्शन गरेको हो।

नेविसंघ पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा भएको विरोध प्रदर्शनमा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेल बोलेका थिए।

करोडौं भाडा लिन सकिने जग्गा कम शुल्कमा लिजमा दिएको भन्दै पौडेलले सरकारको आलोचना गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments