Incident Reports

नेकपा प्रदेश कमिटी सदस्यद्वारा पत्रकार कुटिए

2019-12-22

Lumbini, Banke, Kohalpur

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ नम्बर प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले गुण्डा प्रयोग गरि बाँकेका पत्रकार सङ्गिन शर्मालाई आईतबार साँझ कुटपिट गरि घाईते बनाएका छन ।

घाइते पत्रकार शर्माका अनुसार नेकपा नेता पुजन बिश्वकर्माले आईतवार बेलुका कोहलपुरमा रहेको नेता बिश्वकर्माद्वारा संचालित आफ्नै पत्रीका युगयान दैनिकको कार्यालयमा गुन्डा बोलाई कुटपिट गर्न निर्देशन दिएका थिए । 

प्रत्यदर्शीका अनुसार विश्वकर्माले पत्रकार शर्मालाई तह लगाउन गुण्डाहरुलाई निर्देशन दिएका थिए ।

नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्य समितिका सदस्य तथा तत्कालीन प्रेस सेन्टर बाँकेका सचिब समेत रहेका पत्रकार शर्मा हाल कोहलपुरबाट प्रकाशित काँचुली खबर अनलाइनका कार्यकारी सम्पादक समेत रहेका छन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Other
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media , Local Newspaper - Banke , Local Newspaper - Chitwan

0 Comments