Incident Reports

प्रदेशको नाम नेवाः तामसालिङ राख्ने माग गर्दै प्रदर्शन

2020-01-08

Bagmati, Makawanpur, Hetauda

प्रदेश ३ को प्रदेश सभा सचिवालय भवन अगाडि आदिवासी जनजाती महासंघको नेतृत्वमा प्रदेशको नाम नेवाः तामसालिङ राख्न माग गर्दै प्रदर्शन भएको छ। बुधबार प्रदेशको नाम जातीय पहिचानको आधारमा हुनु पर्ने भन्दै नामाकरणको सन्दर्भमा नेकपा सचिवालयले गरेको निर्णय सच्याउन आग्रह गरेको छ। आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङका अनुसार प्रदेशको नाम नेवाः तामसालिङ हचुवाको भरमा नभई जनसंख्या र पहिचानको आधारमा माग गरेको बताए। हेटौंडामा भइरहेको प्रदर्शनमा नेवाः तामसालिङ समन्वय समिति, नेपाल तामाङ घेदुङसहित विभिन्न जातीय संस्थाहरूले समर्थन गरेको तामाङ घेदुङ मकवानपुरका अध्यक्ष आत्माराम मोक्तानले जानकारी दिए।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 50
Actor 1 - Affiliations NEFIN
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) State-level authorities for (yet to be formed) provinces
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Makwanpur

0 Comments