Incident Reports

शिक्षक नपाएपछि बिद्यार्थीद्वारा प्रध्यानाध्यापकको कक्षमा तालाबन्दी।

2019-12-18

Madhes, Parsa, Thori, Ward 1

ठोरीको एक प्राबिधिक बिद्यालयमा प्राबिधिक शिक्षक नभएपछि  बिद्यार्थीहरु आन्दोलित भएका छन् ।  पर्साको  ठोरी गाउंपालिका-१ दिपकनगरमा रहेको नेपाल माध्यमिक  बिद्यालयका बिद्यार्थीहरुले तालाबन्दी प्रध्यानाध्यापकको कक्षमा तालाबन्दी गरेका हुन् । आफुँहरुले लामो समयदेखि रसायन बिज्ञान र भौतिक बिज्ञानको शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको बताए ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments