Incident Reports

पेस्तोल सहित पक्राउ

2020-02-12

Gandaki, Syangja, Harinas

स्याङ्जा, २९ माघ

हरिनास गाउँपालिका-६ गैरा खोला बस्ने ३६ वर्षीय नारायण मानन्धरलाई १ थान पेस्तोल सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले मानन्धरको घरमा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments