2020-03-18
Sudurpashchim, Bajhang, Thalara, Ward 7
बझाङ, २ चैत थलारा गाउँपालिका-७ बाट केदारस्यू गाउँपालिका-७ भामचौर बस्ने २९ वर्षीय अनिश जाग्रीलाई पेस्तोल १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय थलाराबाट खटिएको प्रहरीले जाग्रीलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD