Incident Reports

सहकारीबिरुद्ध उपभोक्ता आन्दोलित

2020-03-19

Province 1, Panchthar, Kummayak

चथरको कुम्मायक गाउँपालिकाको रानीगाउँस्थित बिधुत सहकारी संस्थाले आर्थिक कारोबार नदेखाएको भन्दै उपभोक्ता आन्दोलित भएका छन् । गाउँपालिकाको घेराउमा पुगेका स्थानीयले आर्थिक हिसाब पर्ने, ६ बर्सदेखी नभएको साधारण सभा तत्काल गर्नुपर्ने लगाएतका ९ बुंदे माग राखेर बिधुत अपभोक्ता आन्दोलित भएका हुन् ।  सहकारी संस्थाले संस्थामा रहेको १ करोड ९ लाख रुपैयाँ बराबरको हिसाब सेयर सदस्य  अडिट  देखायएपछि  उपभोक्ता  आन्दोलित भएका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other private sectors
Actor 2 - Youth na
Local Newspaper - Morang , Local Newspaper - Sunsari

0 Comments