Incident Reports

कैलालीमा जनप्रतिनिधिलाई भित्र थुनेर वडा कार्यालयमा ताला

2020-04-24

Sudurpashchim, Kailali, Janaki, Ward 5

धनगढी : कैलालीको जानकी गाँउपालिकाका वडा नम्बर ५ का जनप्रतिनिधिलाई कार्यालयमा थुनेर स्थानीयले ताला लगाएका छन्। दोस्रो चरणमा राहत वितरण सुरु नभएको भन्दै स्थानीयलाई वडा अध्यक्ष भीमवहादुर थारु लगायतका जनप्रतिनिधिलाई कार्यालयभित्रै थुनेर ताला लगाएका हुन्।

लकडाउनपछि समस्यामा परेका वडावासीलाई स्थानीय सरकारले राहत नदिएको गुनासो गर्दै ताला लगाईएको हो। उनीहरुले झण्डै आधा घण्टा सम्म जनप्रतिनिधिलाई थुनेका थिए। वडा अध्यक्ष थारुले कार्यापालिका बैठक नहुँदा दोस्रो चरणको राहत वितरण सुरु नभएको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to the delivery of government aid programs (e.g. earthquake rehab/recon)
Secondary Cause Prejudice and Discrimination
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments