Incident Reports

भरुवा बन्दुकसहित एक जना पक्राउ

2020-04-25

Gandaki, Tanahun, Ghiring, Ward 5

तनहुँ-भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

घिरिङ गाउँपालिका-५ बस्ने ५५ वर्षीय लाल बहादुर गैरेलाई भरुवा बन्दुक १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी घिरिङबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

National/Online Media

0 Comments