Incident Reports

भरुवा बन्दुक सहित पक्राउ तथा बरामद

2020-04-27

Madhes, Siraha, Karjanha, Ward 2

 काठमाडौं, १५ वैशाख    सिरहा, कर्जन्हा नगरपालिका-२ बस्ने ३५ वर्षीय सोम बाहादुर खप्तडी मगरलाई भरुवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले भरुवा बन्दुक लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लोड गरेको अवस्थामा उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरको हो ।    



0 Comments