Incident Reports

लुकाइछिपाई राखेको भरुवा बन्दुक बरामद

2020-05-04

Sudurpashchim, Bajhang, Talkot, Ward 6

बझाङ ।तल्कोट गाउँपालिका-६ स्थित खेतको कान्लामा रहेको झ्याङबाट भरुवा बन्दुक १ थान आइतबार साँझ प्रहरीले बरामद गरेको छ । स्थानीय क्वारेन्टाइनमा प्रहरी चौकी मेलबिसौनाबाट खटिएको प्रहरी टोली फर्किने क्रममा उक्त झ्याङ लुकाईछिपाई राखेको भरुवा बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

National/Online Media

0 Comments